नियम २१
ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख
(१) दलालले ग्राहकबाट ऋणपत्रको दोस्रो बजार कारोबार गर्न आदेश प्राप्त भएपछि सोको मिति र समय समेत जनाई धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दर्ता अभिलेख राख्नु पर्नेछ ।
(२) दलाल वा बजार निर्माताले धितोपत्र बोर्डले तोकेको ढाँचामा ग्राहक र आफ्नो स्वामित्वको ऋणपत्र विवरण छुट्टाछुट्टै देखिने गरी स्रेस्ता खडा गरी राख्नु पर्नेछ ।
(२) दलाल वा बजार निर्माताले धितोपत्र बोर्डले तोकेको ढाँचामा ग्राहक र आफ्नो स्वामित्वको ऋणपत्र विवरण छुट्टाछुट्टै देखिने गरी स्रेस्ता खडा गरी राख्नु पर्नेछ ।